२ बैशाख २०८३, बुधबार । April 16, 2026

अक्टोबरको मध्यबाट पुष्पा २ को शुटिङ शुरू


१२ आश्विन २०७९, बुधबार  

0
Shares

एजेन्सी । चलचित्र पुष्पाको सफलता पछि अल्लु अर्जुनले पुष्पा २ मा पनि शुटिङ शुरू गर्दैछन् ।

उनले आगामी अक्टोबरको मध्यबाट पुष्पा २ को शुटिङ शुरू गर्ने तयारि गरेको भारतीय सञ्चारमाध्यामहरूले बताएका छन् । इन्साइडरका अनुसार, पुष्पा २ मा अभिनय गर्नका लागि अर्जुनको नयाँ लुक्स तयार पारिएको छ, जुन छिट्टै सार्वजनिक गरिने बताइएको छ ।

पुष्पा २ का लागि अहिले अभिनेत्री तथा अन्य कलाकारहरूले पनि तयारी गरिरहेको बताइएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ६ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व