२८ फाल्गुन २०८१, बुधबार । March 13, 2025

सेयर बजार परिसूचक नेप्से १५ अंकले वृद्धि



काठमाडौँ । सेयर बजार परिसूचक नेप्से मंगलबार १५ अंकले वृद्धि भएको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज १५ दशमलब ९२ अंकले बढेर १८३१ दशमलब ०५ अंकमा उक्लिएको छ। ६६ करोड ३० लाख रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ। मंगलबार कुल २१ लाख सात हजार ७४२ कित्ता सेयर कारोबार भएको छ।

होटल तथा पर्यटन र म्युचुअल फन्डबाहेकका ११ वटा उपसूचक धनात्मक भएका छन्। आज सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयरधनीले ९ दशमलब ९७ प्रतिशतले कमाएका छन् भने गरिमा डिभेन्चरका लगानीकर्ताहरूले १० प्रतिशतले गुमाएका छन्।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ११ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कपिलवस्तु ११ ले जित्यो पहिलो सुनगाभा गोल्डकप फुटबल प्रतियोगिता

सैनामैना । कपिलवस्तु ११ ले सैनामैनाको मुर्गियामा आयोजित पहिलो सुनगाभा

नयागाउँ खानेपानी संस्थामा नयाँ नेतृत्व: मीना घर्ती (जीसी) अध्यक्षमा विजयी

बुटवल । नयागाउँ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा कांग्रेसकी

प्रचण्डको चेतावनी: प्रतिगामी शक्तिविरुद्ध जनतालाई सडकमा उतार्ने तयारी

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी

शैक्षिक परामर्श र नेपाल प्रहरीको सहयोग: सुरक्षित भविष्यको लागि नयाँ कदम

काठमाडौं । नेपाल प्रहरी र शैक्षिक परामर्श व्यवसायी बीचको अन्तर्क्रिया

सुनको मूल्य सामान्य बढ्यो, चाँदी पनि बढ्यो

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ सामान्य बढेको छ