४ असार २०८३, बिहिबार । June 18, 2026

सेयर बजार परिसूचक नेप्से १५ अंकले वृद्धि


११ आश्विन २०७९, मंगलबार  

0
Shares

काठमाडौँ । सेयर बजार परिसूचक नेप्से मंगलबार १५ अंकले वृद्धि भएको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज १५ दशमलब ९२ अंकले बढेर १८३१ दशमलब ०५ अंकमा उक्लिएको छ। ६६ करोड ३० लाख रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ। मंगलबार कुल २१ लाख सात हजार ७४२ कित्ता सेयर कारोबार भएको छ।

होटल तथा पर्यटन र म्युचुअल फन्डबाहेकका ११ वटा उपसूचक धनात्मक भएका छन्। आज सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयरधनीले ९ दशमलब ९७ प्रतिशतले कमाएका छन् भने गरिमा डिभेन्चरका लगानीकर्ताहरूले १० प्रतिशतले गुमाएका छन्।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ११ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा