१९ चैत्र २०८१, बुधबार । April 2, 2025

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस र आजको सन्दर्भ

आज ३२ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस । यो दिवस विश्वभर विभिन्न कार्यक्रम गरेर मनाईदै छ । ज्येष्ठ नागरिकको हक, हित तथा अधिकारको संरक्षण र संवर्द्धनका लागि विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाइदै छ ।संयुक्त राष्ट्रसङ्घले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस ’को रूपमा मनाउने प्रस्ताव पारित गरेपश्चात् विश्वभरि नै आजको दिनलाई अन्तर्राष्ट्रिय…