६ चैत्र २०८२, शुक्रबार । March 21, 2026

नेपालमा दर्ता भयो गुगल

काठमाडौं । विश्व बजारको प्राविधिक दिग्गज कम्पनी ‘गुगल एलएलसी’ पनि नेपालको कर प्रणालीमा दर्ता भएको छ । गुगल चालु आर्थिक वर्ष २०७९/८० को विद्युतीय सेवा कर तिर्ने गरी आन्तरिक राजस्व विभागअन्तर्गतको ठूला करदाता कार्यालयमा दर्ता भएको हो । विभागले जनाएअनुसार अब गुगलले नेपालमा उपलब्ध गराउने विभिन्न सेवा र उत्पादनको विद्युतीय सेवा करअनुसार नै कर तिर्ने…