२४ माघ २०८२, शुक्रबार । February 6, 2026

यूएईलाई फराकिलो अन्तरले हराउँदै नेपाल यू-१९ महिला टी–२० विश्वकपमा छनोट

काठमाडौं । आईसीसी यू-१९ महिला टी–२० विश्वकप क्रिकेटमा नेपाल छनोट भएको छ । आज भएको खेलमा घरेलु टोली यूएईलाई पराजित गर्दै नेपालले विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो । १९ वर्षमुनिको महिला टी–२० विश्वकपको एशिया छनोटको निर्णायक खेलमा नेपालले यूएईलाई ८ विकेटले हरायो । यूएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४ ओभर ४ बलमा २…