२१ मंसिर २०८२, शनिबार । December 6, 2025

नेपाल आईपुगे विश्व क्रिकेटका लिजेण्ड ब्रायन लारा

काठमाडौं । वेस्ट इण्डिजका महान क्रिकेटर ब्रायन लारा नेपाल आइपुगेका छन् । शुक्रबार बिहान छोरीसहित नेपाल आएका ब्रायन लारालाई नेपाल क्रिकेट संघका कोषाध्यक्ष पदम खड्का, प्रवक्ता छुम्बी लामा र क्रिकेट म्यानेजर तथा पूर्वकप्तान विनोद दासले त्रिभूवन विमानस्थलमा स्वागत गरेका छन् । जारी नेपाल प्रिमियर लिगमा कमेन्ट्रीसहित अन्य कार्यक्रममा सहभागी हुन लारा क्यानको निम्तोमा नेपाल आएका…