८ चैत्र २०८२, आइतबार । March 23, 2026

एनपीएल दोस्रो क्वालिफायरः कर्णालीविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्दै जनकपुर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दोस्रो क्वालिफायरमा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ। कर्णाली याक्सविरूद्ध जनकपुरले फिल्डिङ रोजेपछि कर्णाली ब्याटिङमा उत्रिने भएको हो। बुधबार भएको पहिलो क्वालिफायर खेलमा जनकपुरलाई आठ विकेटले हराउँदै सुदूरपश्चिम रोयल्सले फाइनलमा स्थान बनाइसकेको छ। जनकपुरले हारका बावजुद आज दोस्रो क्वालिफायर खेल्न लागेको हो। कर्णालीले एलिमिनेटरमा…