काठमाडौं । क्यानडासँगको तीन ओडीआई सिििरजअन्तर्गन नेपालले आज पहिलो खेल खेल्दैछ । त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजेर १५ मिनेटबाट खेल सुरु हुनेछ । रोहित पौडेलको कप्तानीमा रहेको नेपालको टीमले घरेलु मैदानको फाइदा उठाउँदै जित हात पार्ने लक्ष्य लिएको छ । यसै खेलबाट नेपालले २०२४ को क्रिकेट सिजन पनि सुरुवात गर्नेछ । नेपालले क्यानडा सिरिजमा…