८ चैत्र २०८२, आइतबार । March 22, 2026

नेपाल ‘ए’ र आयरल्याण्ड ‘ए’ बिचको दोस्रो खेल आज

काठमाडौं । नेपाल ‘ए’ र आयरल्याण्ड ‘ए’ बिच त्रिवि क्रिकेट मैदानमा जारी टी–२० शृङ्खला अन्तर्गत दोस्रो खेल आज हुँदैछ । खेल दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल ‘ए’ आयरल्यान्ड उल्भ्ससँगे २१ रनले पराजित भएको थियो । लोकश बमको सतकीय पारिका बाबजुद नेपाल पराजित भएको हो ।…