८ चैत्र २०८२, आइतबार । March 22, 2026

एसएमएस फ्रेन्डसिप कपः नेपालले बरोडासँग खेल्दै

काठमाडौं । भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा बरोडासँग खेल्दैछ । खेल गुजरातको वापीमा नेपाली समय अनुसार दिउँसो २ बजेर ४५ मिनेटमा सुरु हुनेछ । प्रतियोगितामा नेपाल अपराजित रहँदै फाइनलमा पुगिसकेको छ भने बरोडा भने जिविहीन रहँदै प्रतियोगिताबाट बाहिरिसकेको छ । फाइनल खेल…