२१ मंसिर २०८२, शनिबार । December 6, 2025

मैत्रीपूर्ण टी–२० शृङ्खलाः वेस्ट इन्डिज ‘ए’ र नेपाल बिचको पहिलो खेल आज

काठमाडौं । नेपालसँग मैत्रीपूर्ण टी–२० श्रृङ्खला खेल्न नेपाल आएको वेस्ट इन्डिज ‘ए’ र नेपाली राष्ट्रिय क्रिकेट टोलिबीच आज पहिलो खेल हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो १२ बजेर १५ मिनेटबाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । नेपालसँग मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खला खेल्न वेस्ट इन्डिजको ‘ए’ टोली बुधबार काठमाडौँ आइपुगेको हो । क्यारेबियन टोलीका खेलाडीले…