२४ माघ २०८२, शुक्रबार । February 6, 2026

नकआउट चरणको समीकरण पूरा, यस्तो बन्यो समीकरण…

एजेन्सी । जारी युरोकप २०२४ को नकआउट चरणको समीकरण पूरा भएको छ । २४ देशले भाग लिएको युरोकपमा ८ देश बाहिरिएका छन् भने १६ देश नक आउट चरणमा पुगेका छन् । जसमा समुह ए बाट जर्मनी विजेता र स्वीजरल्याण्ड उपविजेता बन्दै नक आउटमा पुगेका छन् भने हंगेरी र स्कटल्याण्ड समुह चरणबाटै बाहिरिएका छन् । त्यस्तै…