काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आशिक प्रभाव परेको छ। हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ। दिउँसोःकोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । रातीः कोशी, बागमती र गण्डकी प्रदेशका…