२० फाल्गुन २०८१, मंगलबार । March 5, 2025

मिस एप्रोच भएपछि थाई एअरको जहान एक घण्टादेखि आकाशमै होल्ड

काठमाडौं । लगातारको झरीका कारण भिजिबिलिटी कम हुँदा थाई एयरको जहाजले झन्डै एक घण्टादेखि बारा जिल्लाको आकाशमा फन्को मारिरहेको छ । थाई एअरको जहाजले ल्यान्डिङ गर्न लाग्दा फेरि मिस एप्रोच भएपछि विमानले फेरी ओभरसुट गरेको थियो । थाई एयरवेजको फ्लाइट टीजीथ्रीवाननाइन बोइङ्ग ७७७ जुन बैंककबाट काठमाडौं आएको हो । त्रिभुवन विमानस्थल प्रशासनका अनुसार मौसमको कारण…