२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

प्रेमप्रसादको आफन्तले भनेः राज्यले वास्तै गरेन

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवनअगाडि मंगलबार आत्मदाह गरेका प्रेमप्रसाद आचार्यका आफन्त अहिले कीर्तिपुर अस्पतालमा भेला भएका छन् । तर, उनीहरुले शवको जिम्मा लिएका छैनन् । राज्यको जिम्मेवार कोही उपस्थित नभएको भन्दै उनीहरुले शव बुझ्न नमानेका हुन् । मंगलबार आत्मदाह प्रयास गरेका आचार्यको बुधबार बिहान निधन भएको थियो । मृतक आचार्यका मामा बसन्त भट्टराईले मृत्युपछि…