४ जेष्ठ २०८२, शनिबार । May 17, 2025

बाजुरामा ५.९म्याग्निच्युटको भूकम्प, कतिपय भौतिक संरचनामा क्षति

बाजुरा । मंगलबार दिउँसो सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्ला केन्द्रविन्दु भएर पाँच दशमलब नौ म्याग्निच्युटको भूकम्प गएको छ । अपराह्न २ः४३ बजे गएको भुकम्पको झट्काका कैलाली सम्म पुगेको थियो भने प्रदेशको राजधानी धनगढीमा पनि भूकम्पको ठूलो झट्का महसुस गरिएको थियो । सुर्खेतस्थित भूकम्पमापन केन्द्रका सूचना अधिकारी तीर्थराज दाहालले आज अपराह्न २ः४३ बजे बाजुराको मेला आसपास केन्द्रबिन्दु…