मुग्लिन । पहिरो खसेपछि अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड शुक्रबार दिनभर पनि खुल्न कठिन हुने बताइएको छ । बिहीबार दिउँसोदेखि बन्द रहेको उक्त सडक १९ घण्ट भन्दा बढी समय भइसक्दा पनि सञ्चालनमा आउन सकिरहेको छैन् । निरन्तर पहिरो झरिरहेकाले पहिरो पन्छाउन कठिन भएको प्रहरीले जनाएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा सुक्खा पहिरो खसेपछि…