२ असार २०८३, मंगलबार । June 16, 2026

मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लोबुचेमा दुर्घटना, पाइलट गम्भिर घाइते

मनाङ । शनिबार बिहान रुम्झाटारबाट लोबुचे जाँदै गरेको एएस ३५०–बी ३ ई मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लोबुचेमा दुर्घटना भएको छ । बिहान ७ बजेर ३० मिनेट जाँदा हेलिकप्टर दुर्घटना भएको हो । हेलिकप्टरमा अन्य यात्रु नभएको र पाइलट गम्भिर घाइते भएको जनाइएको छ । पाइलटलाई उपचारका लागि काठमाडोंको ह्याम्स हस्पिटल ल्याइँदै छ । नागरिक उड्डयन…