१० मंसिर २०८१, सोमबार । November 25, 2024

आज आइतबारको मौसम

काठमाडौं । हाल देशभर मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशका पश्चिम तथा मध्य तराईतिर केही स्थानहरुमा हल्का हुस्सु/कुहिरो लागेको छ । आईतबार दिउँसो देशभर मौसम सामान्यतया सफा रहनेछ । आज राति लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ…