२६ माघ २०८२, आइतबार । February 8, 2026

पोखरीमा डुबेर दुई बालकको मृत्यु

सिरहा । सिरहामा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नरहा गाउँपालिका–३ खोरियाटोलका सुशिल मण्डलका ६ वर्षीय छोरा राहुल मण्डल र उनकै भाञ्जा करिब ८ वर्षीय आशिष मण्डल छन् । सोमबार दिउँसो करिब १ बजेदेखि खेल्ने क्रममा दुवै बालक हराएका थिए । साँझ ५ बजे तिर प्रहरीलाई खबर आएपछि खोजबिन गर्दा आज…