काठमाडौं । चर्चित रकगायक तथा अभिनेता रविन तामाङ आफ्नै घरमा मृत भेटिएका छन् । मंगलबार बेलुका बुढानीलकण्ठ–५ चिसेनीस्थित आफ्नै घरको कोठामा उनि मृत फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तामाङ कोठाभित्र मृत फेला परेको र कोठाको ढोका भित्रबाट लक भएको पाइएको छ । रविनको शव अहिले पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको…