२२ फाल्गुन २०८१, बिहिबार । March 6, 2025

पर्यटकको मनै लोभ्याउने ताप्लेजुङको ‘लोदेन’

ताप्लेजुङ । कतिपयलाई विभिन्न समयमा लाग्दो हो, दैनिक जीवनको हलचल र कोलाहल वातावरणबाट केही दिन, केही समय टाढै बसौँ । प्रकृतिसित रमाउने सबैको रहर हुन्छ । प्रकृतिसित रमाउँदै पदयात्रा गर्ने इच्छा चाहना सबैको हुन्छ । शान्त परिवेश खोज्दै हुनुहुन्छ भने ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङस्थित लोदेन क्षेत्र तपाइका लागि आकर्षक गन्तव्य हुन सक्छ । जहाँ विभिन्न…