विराटनगर । मोरङको बेलबारीमा एक पुरुषले आफ्नि श्रीमतीको हत्या गरेपछि आफुले पनि आत्महत्या गरेका छन् । बेलबारी नगरपालिका–१ भेडा टोलमा बस्दै आएका बमबहादुर लिम्बिुले मंगलबार राति करिब १ बजेको समयमा श्रीमतीको हत्यापछि आत्महत्या गरेका हुन् । उनका छोरा भने भागेर बाँचेका छन् । प्रहरीका अनुसार राति करिब १ बजे ६० वर्षीय बमबहादुरले ४५ वर्षीय पत्नी…