१० चैत्र २०८२, मंगलबार । March 24, 2026

त्रिशुलीमा ट्याक्सी खस्दा ५ जनाको मृत्यु, १ जना बेपत्ता

चितवन । चितवनको इच्छाकामना–५ पृथ्वी राजमार्गस्थित सिमलधाराबाट ट्याक्सी त्रिशुली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय चितवनका अनुसार काठमाडौंबाट गोरखा जाँदै गरेको बा२ज ४१९६ नम्बरको ट्याक्सीमा आज बिहान त्रिशूली नदीमा खसेको थियो । मृत्यु भएका पाँच जनामध्य १ बालिका, २ पुरुष र २ महिला रहेका छन् । प्रहरीका अनुसार ट्याक्सीमा ६…