कास्की । पोखराको भदौरे जीप दुर्घटनामा घाइतेमध्ये २ जनाको मृत्यु भएको छ । पोखराबाट अन्नपूर्ण गाउँपालिका वडा ४, भदौरे देउराली जाँदै गरेको ग१ज ५५४७ नम्बरको जीप आइतबार दिउँसो सल्लाघारीमा दुर्घटना भएको हो । कास्की प्रहरीका अनुसार दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । पोखरा २३ का ५५ वर्षीय लक्ष्मण सुनार र ५२ वर्षे जयराम…