१ मंसिर २०८२, आइतबार । November 17, 2025

पोखरा जीप दुर्घटना अपडेटः घाइतेमध्ये २ जनाको मृत्यु



कास्की । पोखराको भदौरे जीप दुर्घटनामा घाइतेमध्ये २ जनाको मृत्यु भएको छ ।

पोखराबाट अन्नपूर्ण गाउँपालिका वडा ४, भदौरे देउराली जाँदै गरेको ग१ज ५५४७ नम्बरको जीप आइतबार दिउँसो सल्लाघारीमा दुर्घटना भएको हो । कास्की प्रहरीका अनुसार दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।

पोखरा २३ का ५५ वर्षीय लक्ष्मण सुनार र ५२ वर्षे जयराम सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ६ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Geely EX5 को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो, सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय मान्यता

काठमाडौं। जीली अटो ग्रुपले आफ्नो पूर्णतया विद्युतीय एसयूभी जीली ईएक्स

विश्वकप लिग-२ः नेपालले युएईलाई दियो २४० रनको लक्ष्य

काठमाडौं । विश्वकप लिग २ अन्तर्गत जारी सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः युएईले टस जित्यो, पहिले ब्याटिंग गर्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः अमेरिकासँग १०६ रनले पराजित भयो नेपाल

काठमाडौं । आइसिसी विश्वकप लिग–२ को पाँचौं सिरिजको पहिलो खेलमा

विश्वकप लिग-२ः अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकाले नेपाललाई