१ पुस २०८२, मंगलबार । December 17, 2025

कर्णालीमा एक साताभित्र नयाँ सरकार गठन गर्न आह्वान

सुर्खेत । कर्णाली प्रदेशमा एक साताभित्र नयाँ सरकार गठन गर्न प्रदेश प्रमुखबाट आह्वान भएको छ । बुधबार मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएपछि प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकार गठनको आह्वान गरेका हुन् । नयाँ सरका गठनका लागि चैत्र २७ गते साँझ ५ बजेर ५० मिनेट सम्मको समय दिइएको…