१० चैत्र २०८२, मंगलबार । March 24, 2026

कोशी प्रदेशः मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गरेका छन् । सोमबार बसेको प्रदेशसभा बैठकमा उनले विश्वासको मत प्राप्त गरेका हुन् । उनको पक्षमा ५७ मत प्राप्त गरेका हुन् । कार्कीको विपक्षमा शून्य मत परेको छ भने ५ मत तटस्थमा परेको छ । आजको बैठक प्रतिपक्ष दल नेपाली कांग्रेसले भने बहिष्कार गरेको थियो…