२३ मंसिर २०८२, सोमबार । December 8, 2025

बुटवलको डेल्टा मार्ट आगलागी अपडेटः ५० करोड भन्दा बढीको क्षति

बुटवलको । बुटवलको मिलनचोकस्थित डेल्टा सुपर स्टोमा आगलागी हुँदा झण्डै ५० करोड रुपैयाँको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार क्षतिको पूर्ण विवरण नआएको भएपनि झन्डै ५० करोड बराबरको क्षति भएको आंकलन गरिएको छ । आगोले भवनका सबै सामान जलेर नष्ट भएका छन् । मार्ट पाँच वर्षअघि सञ्चालनमा आएको थियो । कम्प्लेक्समा सञ्चालित…