९ चैत्र २०८२, सोमबार । March 24, 2026

ललितपुरका मेयर चिरिबाबुलाई अख्तियारको पत्र

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई पत्र काटेको छ । बाढीपहिरो पीडितका नाममा महानगरलाई हानि हुने गरी रकम बाँडेको उजुरी परेपछि महर्जनलाई सोधपुछका लागि बोलाइएको अख्तियारले जनाएको छ । उनिविरुद्ध २०७७ सालमा आएको बाढी पहिरोबाट धापाखेल २४ मा बाढी पीडितलाई एक लाख पचास हजार र दुई लाख पचास हजार नगर…