काठमाडौं । बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र १ मा अझै पनि मतपेटिका संकलनको काम सकिएको छैन् । उच्च हिमाली क्षेत्रका मतपेटिकाहरु अझैपनि सदरमुकाम चैतपुर ल्याउन नसक्दा मतगणना सुरु हुने समयको टुङ्गो नभएको हो । शनिबार भएको मतदानपछि केही स्थानको मतपेटिका सङ्कलन हुन बाँकी रहेको प्रहरीले जनाएको छ । चीनको तिब्बतसँग जोडिएको उच्च हिमाली क्षेत्र साइपाल गाउँपालिकास्थित…