२१ मंसिर २०८२, शनिबार । December 6, 2025

महागढीमाई नगरपालिका प्रमुख यादवको लोकप्रियता र कार्यशैलीको चर्चा

बारा । नेपालको मधेस प्रदेश बारा जिल्ला स्थित महागढीमाई नगरपालिका, जसको मुख्यालय विश्व प्रसिद्ध श्री गढीमाई बरियारपुरमा रहेको छ । हालका दिनहरूमा नगरप्रमुख उपेन्द्र यादवको सक्रिय नेतृत्व र कार्यशैलीका कारण चर्चा र लोकप्रियता प्राप्त गर्दैछ। उपेन्द्र यादव एक सक्षम र समर्पित नेता भएका कारण स्थानीय विकासका विभिन्न क्षेत्रमा उनले उल्लेखनीय प्रगति हासिल गरेका छन्। उनका…