धरान । तिहारको यो तीन दिनको अवधिमा धरानमा दुई करोड मूल्य बराबरको सयपत्री फूलको कारोबार कारोबार भएको छ । सोमबार, मङ्गलबार र बुुधबार कृिष उपज बजारबाट फूल तथा तयारी मालाको कारोबार भएको हो । खासगरी लक्ष्मी पूजाको दिन घरलाई सजाउन र भाइटीकामा दिदीबहिनीले माइती दाजुभाइलाई सयपत्री फूलको माला लगाइदिने चलन रहेको छ । यही सयपत्री…