७ चैत्र २०८२, शनिबार । March 22, 2026

धादिङमा बसको ठक्करबाट एकको मृत्यु, बसमा आगजनी

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । काठमाडौंबाट सिराहाका लागि छुटेको बागमती प्रदेश ३ ००१ ख ०७२२ नम्बरको यात्रुबाहक बसले गल्छी गाँउपालिकाको खेस्टेखोला पुलनजिकै विपरीत दिशाबाट आउँदै गरेको बा. ९२ प २३६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा थाँक्रे गाउँपालिका…