५ बैशाख २०८२, शुक्रबार । April 18, 2025

एमाले नेतृत्वको गठबन्धन अपवित्र भएको माधव नेपालको टिप्पणी

ललितपुर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेले गरेको गठबन्धन अपवित्र भएको बताएका छन् । सत्तारुढ गठबन्धनले मंगलबार ललितपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उनले एमालेले बनाएको विपक्ष गठबन्धन अप्राकृतिक तथा अपवित्र दुवै भएको जिकीर गरे । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका संविधान कुल्चिने र लोकतन्त्र मास्ने जस्ता गलत…