२५ भदौ २०८३, बिहिबार । September 11, 2026

कौलालीमा ६२ प्रतिशत मत खस्यो, मतगणना भोलि हुने


४ मंसिर २०७९, आइतबार  

6
Shares

कैलाली । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कैलालीमा जम्मा ६२ प्रतिशत मात्रै मत खसेको छ ।

५ लाख ३५ हजार ५१४ मतदाता रहेको कैलालीमा करिब ६२ प्रतिशत मात्रै मत खसेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लाको केही स्थानमा शंकास्पद वस्तु फेला परेपनि समग्रमा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको छ । कैलालिमा मतगणना भने भोलिदेखि मात्रै सुरु गरिने जिलला निर्वाचन कार्यालयले जनाएको छ ।

कैलालीमा पाँच वटा निर्वाचन क्षेत्र रहेको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ६ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ

किङ्स कलेजको इम्प्याक्ट वीक २०२६ सम्पन्न, ५ देशका कोचसहित १०८ सहभागीले खोजे समुदायका चुनौतीको समाधान

काठमाडौं । समुदायका वास्तविक चुनौतीलाई केन्द्रमा राखेर किङ्स कलेज, काठमाडौंको

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated