गुल्मी । गुल्मी क्षेत्र नं २ मा नेकपा एमालेका उम्मेदवार गोकर्णराज विष्ट विजयी भएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा एमाले विजयी भएको निर्वाचन अधिकृत शिवबहादुर थापाले जानकारी दिए । क्षेत्र नं २ अन्तर्गत प्रतिनिधिसभामा एमालेका विष्टले २८ हजार पाँच सय ८५ मत प्राप्त गरी विजयी बनेका हुन् । त्यस्तै गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीकी रामकुमारी…