रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणले मुलुकको समग्र विकास र समृद्धिका लागि शान्ति, सुशासन र स्थिरता जरुरी रहेको बताएका छन् । नेपाल पूर्वप्रहरी सङ्गठन जिल्ला समिति रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको छलफलमा उनले भने “मुलुकमा तीव्र विकास जरुरी छ । जनभावनाअनुसार काम गर्दै मुलुकलाई सही दिशामा अगाडि बढाउन पाँचदलीय गठबन्धन गरिएको हो ”। नेपाली कांग्रेसका केन्द्रीय…