८ पुस २०८१, सोमबार । December 23, 2024

तोसिमाको उम्मेदवारी खारेजीको माग सहित आयोग सर्वोच्चमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर ३ मा उम्मेदवारी दिएकी डा. तोसिमा कार्कीको उम्मेदवारी कायम गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै निर्वाचन आयोगले भ्याकेट निवेदन दर्ता गरेको छ। शुक्रबार अपरान्ह् अदालतको अन्तरिम आदेश बदर गर्न माग गर्दै आयोगले सर्वोचमा भ्याकेट निवेदन दर्ता गराएको आयोगले जनाएको छ । निर्वाचन आयोगले विभिन्न आधार लिएर डा.…