२१ मंसिर २०८२, शनिबार । December 6, 2025

कर्णालीमा डोजर खस्दा ३ को मृत्यु, ३ बेपत्ता

कालिकाेट । कर्णाली करिडोरको कालीकोट खण्डमा डोजर दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । २ को घटनास्थलमै र १ को उपचारको क्रममा ज्यान गएको हो । त्यस्तै २ जनाको मान्म अस्पतालमा उपचार भइरहेको छ भने ३ जना भने अझै बेपत्ता छन् । मृत्यु हुनेमा सान्नीत्रिवेणी १ का १७ वर्षका चरित्र विक र १४…