२४ भदौ २०८३, बुधबार । September 10, 2026

काठमाडौं जेसिज–२०२३ अध्यक्षमा रफी भण्डारी


२५ मंसिर २०७९, आइतबार  

57
Shares

काठमाडौं । नेपाल जेसिज भित्रको सबैभन्दा पुरानो एवम शकृय शाखा काठमाडौं जेसिज बर्ष २०२३ को अध्यक्षमा जेसी रफी भण्डारी सर्बसम्मत निर्वाचित भएका छन् ।

अनुपम फुड ल्याण्ड–बत्तिसपुतली, काठमाडौंमा सम्पन्न ४० औं शाखा अधिबेशन तथा ५२ औं वार्षिक साधारणसभाबाट अध्यक्षमा भण्डारी निर्वाचित भएका छन् साथै कार्यकारी उपाध्यक्षमा प्रचण्ड भुर्तेल र निर्तिका शाक्य उपाध्यक्षमा सुक्र दाहाल, नवराज भण्डारी, सिदान्त गौली र सरोज सापकोटा निर्वाचित भएका छन् ।

१६ सदस्य बोर्डमा अध्यक्ष भण्डारीले महासचिवमा गोविन्द ओझा, कोषाध्यक्षमा रजेन काजी श्रेष्ठ, कार्यकारी उपाध्यक्षमा प्रबिण कुमार राई, सहकोषाध्यक्षमा प्रकाश श्रेष्ठ र उपाध्यक्षमा भेषराज भट्टराई र राज रौनियारलाई न्युक्ती गरेका छन् । १८ देखी ४० बर्ष सम्मका युवाहरुमा ब्यक्तिव, नेत्रित्व, सामाजिक र व्यावसायिक क्षमता विकासमा टेवा पुराउने सस्थाको रुपमा परिचित जेसिजले नयाँ कार्यसमितिको चयन वार्षिक रुपमा गर्ने गर्दछ ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ९ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ

किङ्स कलेजको इम्प्याक्ट वीक २०२६ सम्पन्न, ५ देशका कोचसहित १०८ सहभागीले खोजे समुदायका चुनौतीको समाधान

काठमाडौं । समुदायका वास्तविक चुनौतीलाई केन्द्रमा राखेर किङ्स कलेज, काठमाडौंको

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated