कास्की । मङ्सिर ४ गते भएको निर्वाचनबाट निर्वाचित भएका गण्डकी प्रदेशका प्रदेश सभा सदस्यहरूलाई यही पुस १४ गते शपथ खुवाइने भएको छ। प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गरी ज्येष्ठ सदस्य तथा सांसदको पद तथा गोपनीयताको शपथग्रहणबारे जानकारी दिएको हो। पोखराको नदीपुर स्थित प्रदेशसभा हलको कक्षमा पुस १४ गते शपथ ग्रहणको कार्यक्रम रहेको प्रदेश सचिवालयका सचिव…