१२ आश्विन २०८३, सोमबार । September 28, 2026

लुम्बिनीका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिँदै

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले बिहिबार विश्वासको मत लिने भएका छन्। बिहीबार दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकबाट उनले विश्वासको मत लिन लागेका हुन्। लुम्बिनीमा सत्ता साझेदार दलहरूको बहुमत छ। नेकपा एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका प्रदेश संसदीय दल नेता गिरी ५८ जना सांसदको समर्थनमा गत पुस २७ गते मुख्यमन्त्री बनेका थिए।…