काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज (बिहिबार) विश्वासको मत लिनैपर्ने संवैधानिक बाध्यता रहेको छ । तर नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले विश्वासको मत नदिने भएकाले उनलाई सहजै विश्वासको मत पाउने सम्भावना भने देखिएको छैन् । नाउपाले विश्वासको मत नदिए रावल मुख्यमन्त्रीबाट पदमुक्त हुनेछन् । त्यसपछि सबैभन्दा ठूलो दलको हैसियतले नेपाली कांग्रेसले सरकारको…