पोखरा । गण्डकी प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्रीमा बन्ने निश्चित भएको छ । उनले सोमबार प्रदेश प्रमुख समक्षा दाबी पेश गर्ने भएका छन् । सत्ता साझेदार दलहरुबीच प्रदेश सरकारको बाँडफाँटमा गण्डकी प्रदेश एमालेलाई परेपछि अधिकारीले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्न लागेका हुन् । अधिकारीलाई माओवादी र राप्रपाका प्रदेश सांसदहरुले समेत…