बारा । बारा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता कायम गरेका छन् । हालसम्म गणना भएका मतमध्य उनले १ हजार ८ सय ७२ मत प्राप्त गरेका छन् । त्यस्तै उनका निकट्तम प्रतिष्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहले १ हजार ६ सय ६१ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार…