९ असार २०८३, मंगलबार । June 23, 2026

जेठ १५ देखि लुम्बिनी केवलकार सञ्चालनमा आउने

बुटवल । व्यावसायिक घरना आइएमई ग्रुपको अगुवाइमा बुटवलदेखि पाल्पासम्म २ दशमलव ६ किलोमिटर लामो लुम्बिनी केवलकार आगामी जेठ १५ गतेदेखि सञ्चालनमा आउने भएको छ। यसअघि वैशाखमा सञ्चालन हुने भनिएको केबलकार प्राविधिक परीक्षण सम्पन्न नभएको भन्दै रोकिएको थियो। लुम्बिनी केवलकार प्रा।लिका प्राजेक्ट म्यानेजर गोकुल साउदले अहिले परिक्षण रूपमा केवलकार सञ्चालन भएको र १५ गते औपचारिक रूपमा…