२६ पुस २०८१, शुक्रबार । January 10, 2025

मेलम्ची बाढि पिडितलाई तत्काल पुनस्थापना गर्नुपर्छः सांसद तामाङ

काठमाडौं । मेलम्ची बाढी प्रभावितहरूले प्रदेश सरकार भएको आभाष गर्न नपाएको प्रदेश सांसद कृष्ण कुमार तामाङ (समिर) ले बताएका छन् । बागमती प्रदेशसभाको बैठकमा विषेश समयमा बोल्दै सिन्धुपाल्चोक क्षेत्र नम्बर २ प्रदेश “ख” बाट निर्वाचित तामाङले सो कुरा बताएका हुन् । गत असारको बाढीका कारण घरबार विहीन भएका नागरिकको अझैसम्म पनि पुनस्थापना नभएको तामाङले संसद्मा…