प्यूठान । प्यूठानको स्वर्गद्वारी मन्दिर नजिक गाडी दुर्घटना भएको छ । सोमबार स्वर्गद्वारी दर्शन गरि फर्किने क्रममा कार दुर्घटना हुँदा ८ जना गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । उक्त कार प्यूठानको भिग्री नजिक कार दुर्घटना भएको हो । लु १ च ६३४५ नम्वरको कार दुर्घटना हुँदा कारमा सवार २ पुरुष, २…